पवित्र

Romanized: pavitr, pawitra, pawitr, pabitra

फोहरमैला नभएको; निर्मल; स्वच्छ; चोखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फोहरमैला नभएको; निर्मल; स्वच्छ; चोखो।
२.
शुद्ध; पुनीत।
३.
(नाम) श्राद्ध आदिमा प्रयोग गरिने कुशका दुई वा तीन त्यान्द्राको ग्रन्थि।

सम्बन्धित शब्दहरू