पवित

Romanized: pavit, pawita, pawit, pabita

शुद्ध गरिएको; शोधित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शुद्ध गरिएको; शोधित।
२.
(नाम) मरिच।
३.
खुर्सानी।

सम्बन्धित शब्दहरू