पवित्रता

Romanized: pavitrataa, pawitrataa, pavitrat, pawitrata

पवित्र हुनाको भाव वा अवस्था; शुद्धता; स्वच्छता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पवित्र हुनाको भाव वा अवस्था; शुद्धता; स्वच्छता।

सम्बन्धित शब्दहरू