मिसामिस

Romanized: misaamisa, misaamis, misamis, misaamisha

एउटा वस्तुमा अर्को वस्तु मिसाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व मिस+आ+मिस]

१.
एउटा वस्तुमा अर्को वस्तु मिसाउने काम।
२.
पक्ष प्रतिपक्षबाट हात मिसाउने काम; अरूलाई दपेट्ने काम; हात हालाहाल; कुटाकुट।

सम्बन्धित शब्दहरू