असम्मति
Romanized: ashammati, asammati
सम्मतिको अभाव; कुनै कुरामा सम्मत नभएको स्थिति वा अवस्था; समान विचार नहुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सम्मतिको अभाव; कुनै कुरामा सम्मत नभएको स्थिति वा अवस्था; समान विचार नहुनाको भाव वा अवस्था।