मरमर्‍याउनु

Romanized: maramaryaaunu, maramaryaunu

मरमर आवाज आउने गरी दाँतले चपाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [मरमर+याउ+नु]

१.
मरमर आवाज आउने गरी दाँतले चपाउनु।
२.
सुकेका पतिङ्गर, खोस्टा, नल आदि माड्नु।

सम्बन्धित शब्दहरू