सिङ्गमरमर

Romanized: singgamaramara, singgamaramar, shinggamaramara, singamaramar

ढुङ्गो प्रशोधन गरी बनाइएको चिल्लो टल्कने वस्तु; मार्बल; सङ्गमरमर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी सङ्गमरमर]

1
ढुङ्गो प्रशोधन गरी बनाइएको चिल्लो टल्कने वस्तु; मार्बल; सङ्गमरमर।

सम्बन्धित शब्दहरू