सङ्गमर्मर
Romanized: sanggamarmara, sanggamarmar, shanggamarmara, sangamarmar
सजावटका निम्ति भुइँ आदिमा छापिने, चिप्लो टल्कने, रातो, सेतो रङ हुने, बलियो र असल जातको पत्थरविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
सजावटका निम्ति भुइँ आदिमा छापिने, चिप्लो टल्कने, रातो, सेतो रङ हुने, बलियो र असल जातको पत्थरविशेष।