मर्मर

Romanized: marmar, marmara

सुक्खा पातपतिङ्गर, खोस्मेरा आदि चलाउँदा वा हल्लँदा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
सुक्खा पातपतिङ्गर, खोस्मेरा आदि चलाउँदा वा हल्लँदा शब्द आउने गरी।
२.
(नाम) त्यस्तो शब्द वा आवाज।

सम्बन्धित शब्दहरू