मर्मरी
Romanized: marmaree, marmarii, marmari
सुक्खा पात कुल्चिँदाको वा सुक्खा भुटेका दाना चपाउँदाको आवाजझैँ गरी; मरकमरक पारेर; मर्मर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [मर्मर+ई]
1
सुक्खा पात कुल्चिँदाको वा सुक्खा भुटेका दाना चपाउँदाको आवाजझैँ गरी; मरकमरक पारेर; मर्मर।