सङ्गम

Romanized: sanggama, sanggam, shanggama, sangam

परस्परमा मिल्ने वा जुट्ने काम; भेटघाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परस्परमा मिल्ने वा जुट्ने काम; भेटघाट।
२.
साहचर्य; सङ्गति।
३.
दुई नदी मिलेको ठाउँ, दोभान।
४.
रतिक्रिया; समागम।
५.
अनुकूलन; संयोग।

सम्बन्धित शब्दहरू