शलभ

Romanized: shalabha, shalabh, salabh, salabha

गाइनेकिराजस्तो बथानिएर उड्ने एक जातको किरो; सलह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गाइनेकिराजस्तो बथानिएर उड्ने एक जातको किरो; सलह।
२.
फट्याङ्ग्रो।

सम्बन्धित शब्दहरू