शल्य

Romanized: shalya, shaly, saly, salya

चिरफार गर्ने हतियार (कैंची, छुरा, सुइरो, स्याँगी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चिरफार गर्ने हतियार (कैंची, छुरा, सुइरो, स्याँगी आदि)।
२.
कण्टक; काँडो ।
३.
बाण; तीर।
४.
बिझ्ने दुःखदायी कुरो।
५.
हाड; अस्थि।
६.
मद्र देशका महाभारतकालीन राजाको नाम।

सम्बन्धित शब्दहरू