शल्यविज्ञान

Romanized: shalyavijnyaana, shalyavijnyaan, shalyavijnyana, shalyawijnyaana

शरीरमा भएका घाउखटिरा वा दूषित अङ्गको चिकित्साका निम्ति चिरफार गर्ने पद्धति बताउने विज्ञान; शल्यशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरमा भएका घाउखटिरा वा दूषित अङ्गको चिकित्साका निम्ति चिरफार गर्ने पद्धति बताउने विज्ञान; शल्यशास्त्र।

सम्बन्धित शब्दहरू