बल्लभ
Romanized: ballabh, ballabha
वाणको जस्तो टुप्पो र लामो बिँड भएको घोच्ने हतियार; भाला; बर्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वाणको जस्तो टुप्पो र लामो बिँड भएको घोच्ने हतियार; भाला; बर्छा।
२.
प्रिय; प्यारो; प्रेमी; वल्लभ।