बल्ल

Romanized: ball, balla

बलपूर्वक वा मुस्किलसँग; कुनै किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत बलात्]

१.
बलपूर्वक वा मुस्किलसँग; कुनै किसिमले।
२.
धेरै समयपछि; धेरै कालमा।

सम्बन्धित शब्दहरू