बल्लाबल्ली

Romanized: ballaaballi, ballaaballee, ballaballee, ballaballii

जङ्गलमा रुख कटानी भएर ठेकदारले उठाएपछि बाँकी भएका नापोभन्दा साना-साना मुढा वा ठेउका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जङ्गलमा रुख कटानी भएर ठेकदारले उठाएपछि बाँकी भएका नापोभन्दा साना-साना मुढा वा ठेउका।

सम्बन्धित शब्दहरू