बलाबल

Romanized: balaabala, balaabal, balabal, balabala

दुई पक्षको तुलनात्मक सबलता र निर्बलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुई पक्षको तुलनात्मक सबलता र निर्बलता।
२.
दुई पक्षमा हुने बलको प्रतिस्पर्धा; खिचातानी।

सम्बन्धित शब्दहरू