बल

Romanized: bal, bala

बल (bal) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बल(१)

(नाम [संस्कृत])
१..
शरीरमा सञ्चित हुने शक्ति; तागत।
२..
अरूलाई गरिने भरथेग वा आडभरोस; सहयोग; मद्दत।
३..
सेना; फौज।
४..
बलराम।

बल(२)

(नाम [संस्कृत बलि])
1.
औसानी; बलि।

बल(३)

(नाम [अङ्.])
1.
हात वा खुट्टाले हिर्काएर खेलिने, रबड आदिले बनेको र छालाले मोहोरिएको वस्तु; भकुन्डो; भलिबल; फुटबल।

सम्बन्धित शब्दहरू