ज्याबल
Romanized: jyaabala, jyaabal, jyabal, jyabala
कालिगडले काम गर्ने हातहतियार; कालिगडको औजार; ज्यावल; ज्याभल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी ज्याभल]
1
कालिगडले काम गर्ने हातहतियार; कालिगडको औजार; ज्यावल; ज्याभल।