बलबल
Romanized: balabal, balabala
उत्ताउलो हुने गरी; उच्छृङ्खल हुने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. बल्+अ (द्वि.)]
१.
उत्ताउलो हुने गरी; उच्छृङ्खल हुने चालले।
२.
(नाम)
चुलबुलेपन; बकबक।