बलबले

Romanized: balabale

बलबल गर्ने; उत्ताउलो स्वभावको; चुलबुले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बलबल गर्ने; उत्ताउलो स्वभावको; चुलबुले।
२.
बकबक गर्ने।

सम्बन्धित शब्दहरू