बलबलाउनु

Romanized: balabalaaunu, balabalaunu

उत्ताउलो हुनु, चञ्चल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
उत्ताउलो हुनु, चञ्चल हुनु।
२.
नचाहिँदो बढी कुरा गर्नु; बकबक गर्नु।

सम्बन्धित शब्दहरू