टलबलाउनु

Romanized: talabalaaunu, talabalaunu

भाँडामा तरल पदार्थ बिटसम्म भरिएर पोखिन लाग्नु; टिलपिल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
भाँडामा तरल पदार्थ बिटसम्म भरिएर पोखिन लाग्नु; टिलपिल हुनु।

सम्बन्धित शब्दहरू