सलबलाउँदो
Romanized: salabalaaumdo, salabalaaundo, salabalaundo, shalabalaaumdo
सलबल गर्ने; सलबले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सलबल गर्ने; सलबले।
२.
सलबल परेको; लदबदो (अचार, तरकारी आदि)।