सलसलाउँदो
Romanized: salasalaaumdo, salasalaaundo, salasalaundo, salashalaaumdo
सप्रेर रहरलाग्दो भएको; सलक्क परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सप्रेर रहरलाग्दो भएको; सलक्क परेको।
२.
हलक्क बढेको वा लहलहाउँदो।
३.
देख्दा राम्रो र नरम; सलसल गर्दो (खानेकुरा, वस्तु आदि)। स्त्री. सलसलाउँदी।