झलमलाउँदो
Romanized: jhalamalaaumdo, jhalamalaaundo, jhalamalaundo, jhalamalaumdo
झलमल गर्ने; चहकिलो; चम्किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [झलमल+आउ+दो]
1
झलमल गर्ने; चहकिलो; चम्किलो।