झलमलाउनु

Romanized: jhalamalaaunu, jhalamalaunu

झलमल गर्नु; झलझलाउनु; चम्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [झलमल+आउ+नु]

१.
झलमल गर्नु; झलझलाउनु; चम्कनु।
२.
प्रकाश फैलिएर रहनु; आलोकित हुनु; प्रकाशित हुनु्।

सम्बन्धित शब्दहरू