झलमल
Romanized: jhalamal, jhalamala
घाम, बत्ती आदिको उज्यालो वा कुनै वस्तुको सौन्दर्य देखिने गरी; झलझल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
घाम, बत्ती आदिको उज्यालो वा कुनै वस्तुको सौन्दर्य देखिने गरी; झलझल।
२.
(नाम)
रामरमिता; रमाइलो।