कुलकुलाउँदो

Romanized: kulakulaaumdo, kulakulaaundo, kulakulaundo, kulakulaumdo

कलिलो; सुकुमार; कोमल; अत्यन्त नरम; कलकलाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कुलकुल+आउ+दो]

१.
कलिलो; सुकुमार; कोमल; अत्यन्त नरम; कलकलाउँदो।
२.
लहलहाउँदो; कलिला वा कोमल पात भएको।

सम्बन्धित शब्दहरू