कुलकुलाउनु
Romanized: kulakulaaunu, kulakulaunu
कलिला पात लहलह हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [कुलकुल+आउ+नु]
१.
कलिला पात लहलह हुनु।
२.
कुलकुल आवाज गर्नु।