तलबलाउनु

Romanized: talabalaaunu, talabalaunu

भोक, तिर्खा आदि खप्न नसकेर छटपटाउनु; भोकतिर्खाले व्याकुल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
भोक, तिर्खा आदि खप्न नसकेर छटपटाउनु; भोकतिर्खाले व्याकुल हुनु।

सम्बन्धित शब्दहरू