तलबल
Romanized: talabal, talabala
भोक, तिर्खा आदिबाट हुने व्याकुलता; छटपटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी तलबेली]
1
भोक, तिर्खा आदिबाट हुने व्याकुलता; छटपटी।