तलबलिनु

Romanized: talabalinu

तलबल हुनु; छटपट हुनु; भोकतिर्खा आदिले गर्दा रनथनिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
तलबल हुनु; छटपट हुनु; भोकतिर्खा आदिले गर्दा रनथनिनु।

सम्बन्धित शब्दहरू