खलबलिनु
Romanized: khalabalinu
मिलेर बसेको कुनै कुराको तह वा क्रम बिग्रनु; गडबडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
मिलेर बसेको कुनै कुराको तह वा क्रम बिग्रनु; गडबडिनु।
२.
खलबल मच्चिनु; अशान्ति मच्चिनु; हल्ला हुनु।
३.
कामको वा वस्तुको सिलसिला नमिल्नु।