तलबली

Romanized: talabalee, talabalii, talabali

छटपटी; तलबल; व्याकुलता; रनथनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तलबल+ई]

1
छटपटी; तलबल; व्याकुलता; रनथनी।

सम्बन्धित शब्दहरू