तलब

Romanized: talab, talaba

कुनै पनि कर्मचारीले सेवा गरेबापत सेवाको सर्तअनुसार निज रहेको पदमा प्रचलित वेतन वृद्धिक्रमअनुसार पाउने रकम वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
कुनै पनि कर्मचारीले सेवा गरेबापत सेवाको सर्तअनुसार निज रहेको पदमा प्रचलित वेतन वृद्धिक्रमअनुसार पाउने रकम वा सुविधा; महिनावारी; तनखा; वेतन।
२.
जवाफ दिनका निम्ति गरिने बोलावट वा माग।

सम्बन्धित शब्दहरू