तलबी
Romanized: talabee, talabii, talabi
तलबसम्बन्धी; तलब पाउने वा तलबमा बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [तलब ई]
१.
तलबसम्बन्धी; तलब पाउने वा तलबमा बसेको।
२.
कुनै जवाफ लिनुपर्ने कुराको माग गरिएको वा त्यसका निम्ति बोलाइएको।