बितलब
Romanized: bitalab, bitalaba
नगद तलब नलिने वा नपाइने; तिरोभरो नलाग्ने वा सबै रकम मिनाहा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बि+तलब]
1
नगद तलब नलिने वा नपाइने; तिरोभरो नलाग्ने वा सबै रकम मिनाहा भएको।