मतलब

Romanized: matalab, matalaba

आन्तिरक भाव; आशय; तात्पर्य; अभिप्राय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी ]

१.
आन्तिरक भाव; आशय; तात्पर्य; अभिप्राय।
२.
कुनै भनाइको अर्थ; माने।
३.
आफ्नै मात्र हित सिद्ध गर्ने नियत; स्वार्थ।
४.
लक्ष्य; उद्देश्य।
५.
सरोकार; वास्ता; सम्बन्ध; प्रयोजन।

सम्बन्धित शब्दहरू