बितलबी
Romanized: bitalabee, bitalabii, bitalabi
तलबसँग सम्बन्धित नरहने; बेतलबी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
तलबसँग सम्बन्धित नरहने; बेतलबी।