बेतलबी

Romanized: betalabee, betalabii, betalabi

तलब नपाइने वा तलबबिनाको; तलब नलिएर काम गर्ने; अवैतनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बे+तलब+ई]

1
तलब नपाइने वा तलबबिनाको; तलब नलिएर काम गर्ने; अवैतनिक।

सम्बन्धित शब्दहरू