बेतलौरी
Romanized: betalauree, betalaurii, betalauri
सेता फूल फुल्ने, अदुवाका ढाँचाका पात र कन्द हुने, लौरोजस्तो एउटै डाँठ हुने, पिसाब बन्द हुँदा तथा पेट पोल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बेत+लौरी]
1
सेता फूल फुल्ने, अदुवाका ढाँचाका पात र कन्द हुने, लौरोजस्तो एउटै डाँठ हुने, पिसाब बन्द हुँदा तथा पेट पोल्ने रोगमा सेवन गरिने बुटे झार।