तलबाना

Romanized: talabaanaa, talabaana, talabanaa, talabaan

अदालतमा साक्षीहरूलाई डाक्न लगाउनका लागि लाग्ने रकम वा दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी तलबान]

१.
अदालतमा साक्षीहरूलाई डाक्न लगाउनका लागि लाग्ने रकम वा दस्तुर।
२.
(विशेषण) तलबसम्बन्धी; तलबको ।

सम्बन्धित शब्दहरू