जरिबाना

Romanized: jaribaanaa, jaribaana, jaribanaa, jaribaan

दण्ड तिर्नुपर्ने रुपैयाँ; कैद भोग्नुको सट्टा तिर्नुपर्ने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी जुर्मान]

१.
दण्ड तिर्नुपर्ने रुपैयाँ; कैद भोग्नुको सट्टा तिर्नुपर्ने रकम।
२.
नगद दण्ड तिर्नुपर्ने गरी अपराधीलाई गरिएको सजाय; नगद दण्ड; डाँड।

सम्बन्धित शब्दहरू