तलबकट्टी
Romanized: talabakattee, talabakattii, talabakatti
कर्मचारीको हाजिर नपुगेका दिनको अथवा अरू कारणले कट्टी हुने तलबको रकम; पूरा तलब नपाई कम तलब पाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कर्मचारीको हाजिर नपुगेका दिनको अथवा अरू कारणले कट्टी हुने तलबको रकम; पूरा तलब नपाई कम तलब पाउने काम।