बल्कनु
Romanized: balkanu
घाउखटिरा पिपले भरिएर बलकबलक गरी टन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [बलक्+नु]
1
घाउखटिरा पिपले भरिएर बलकबलक गरी टन्कनु।