वल्लभ
Romanized: vallabh, wallabha, wallabh, ballabha
मनपर्ने; प्यारो; प्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मनपर्ने; प्यारो; प्रिय।
२.
पति; स्वामी।
३.
मालिक।