अलोभ

Romanized: alobh, alobha

कुनै पनि वस्तुप्रतिको आसक्तिरहित अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै पनि वस्तुप्रतिको आसक्तिरहित अवस्था।
२.
हिन्दू धर्मका आठ अङ्ग (इज्या, अध्ययन, दान, तप, सत्य, धृति, क्षमा र अलोभ)मध्ये एउटा अङ्ग।

सम्बन्धित शब्दहरू