लोभ

Romanized: lobh, lobha

अरूको धनमाल आदि पाउने आशा, लालसा; लालच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अरूको धनमाल आदि पाउने आशा, लालसा; लालच।
२.
मक्खीचुस हुने ताल; कन्जुसी।

सम्बन्धित शब्दहरू